श्रृजनशील लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
२७ भाद्र २०७९, सोमबार ०९:४९

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । निष्काशनकर्ताको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।
यी ४ वटा साइटबाट हेर्नुस आइपीओ रिजल्ट
कम्पनीको वेबसाइट: https://www.shrijanshil.org/en
बिक्री प्रबन्धकको वेबसाइट : https://www.sunrisecapital.com.np/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/













