बोटलर्स नेपालको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२८ भाद्र २०७९, मंगलवार १५:११

काठमाडौं । नेप्से उकालो लाग्दा बोटलर्स नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, मैलुङ खोला, सानिमा लार्ज क्याप फण्ड, युनिर्भसल पावर, रिभर फल्स, मितेरी विकास बैंक, गणपती लघुवित्त, कालिका लघुवित्त, माहुली लघुवित्त र नबिल इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।














