यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

२९ भाद्र २०७९, बुधबार १५:१८

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४७।४४ अंकले बढेर १९८१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि एनआइसी एसिया फण्डको शेयरमा नकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआइबिएल प्रगति फण्डको ८।९५, सनराइज फस्ट म्युचल फण्डको ७।६७, सानिमा लार्ज क्याप फण्डको ३।१९ र मैलुङ खोला जलबिद्युतको २।६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*