४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ किनबेच ?
३ आश्विन २०७९, सोमबार १०:५२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।
आज छापावाला सुनको मूल्य पतितोला ९१ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११ सय ७५ रुपैयामा कारोवार भैरहेको छ ।
आईतवारको दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले र चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको थियो ।













