नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?

४ आश्विन २०७९, मंगलवार १०:४४

नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेका २६ हजार २५२ किक्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको असोज ४० मितिबाट ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय रत्ननगर–०१, टाँडी, चितवनमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याउने समेत कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*