शेयर बजार राताम्मे हुँदा आज कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
४ आश्विन २०७९, मंगलवार १५:०५

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आँउदा १८३५।४८ को विन्दुमा कायम भएको छ।स्वाभलम्बन लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ। लघुवित्तको शेयर हिजोको तुलनामा ३ । ४४ प्रतिशतले बढेको छ ।
त्यस्तै, एनएमबी ५०, आर्दश लघुवित्त, सिभिल लघुवित्त र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।














