यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

५ आश्विन २०७९, बुधबार १५:०९

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक ११।२२ अंकले बढेर १८४८।८२ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज वीन नेपाल लघुवित्तको ३।६३ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ ।

त्यस्तै, नबिल ब्यालेन्स्ड फण्डको ३।४०, राप्ती हाइड्रो एण्ड जनरलको ३।१३, सपोर्ट माइक्रोफाइनान्सको २।५५ र गुरास लघुवित्तको २।२१ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*