दशैं, तिहार तथा छठ पर्वमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको यी शाखाहरु संचालन हुने

१० आश्विन २०७९, सोमबार १०:१६

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले नेपालीहरुको महान चाड बिजया दशमी, दीपावली तथा छठ पर्वमा पनि आफ्ना केही सीमित शाखाहरु संचालनमा ल्याउने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै दशैं, तिहार तथा छठमा केही शाखाबाट बैकिङ्ग सेवा सुविधा दिने जनाएको हो ।

बैंकले असोज १० गते अर्थात् घटस्थापनाको दिनदेखि असोज १८ गते नवमीको दिनसम्ममा विदाको दिन ११ वटा शाखाहरु संचालन रहने बताएको छ ।

साथै बैंकले कात्तिक ८ गते गाईपूजाको दिनमा विरगंज, नेपालगंज र पोखरा शाखा खुल्ने जनाएको छ । यसका साथै कात्तिक ९ गते गोबद्र्धन पूजाको दिन धरान, बुटवल, न्यूरोड काठमाडौं शाखा संचालन रहनेछन् । त्यस्तै, कात्तिक १३ गते छठ पर्वको दिनमा ललितपुर, नक्साल र पोखरा ब्रान्च संचालनमा रहने बैंकले जनाएको छ ।

दशै, तिहार तथा छठ पर्वको अवसरमा खुल्ल लागेका यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ४ घण्टा मात्रै खुल्ला रहने जनाएको छ ।

 

May be a cartoon of text that says 'महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा सम्पुर्ण नेपालीहरुलाई मंगलमय शुभकामना व्यक्त गर्दछौं साथै महान पर्वको अवधिभर यहाँहरुको सुविधाका लागि वैक काउन्टरहरू निम्न समय एवं मितिमा खुल्ने सहर्ष जानकारी गराउँदद्ौं बेंक खुल्ने समय तालिका आश्वन २०७९ घटस्थापना ललितपुर नक्साल आश्वन २०७९ फुलपाती नया बानश्वर आश्विन २०७९ विराटनगर सम्म महा अष्टमी सम्म नारायणघाट आश्वन २०७९ महा सम्म तिहारमा बैंक खुल्ने समय तालिका कात्िक २०७९ गाई पूजा कात्िक गोवर्धन धरान काठमाडा विराटनगर ललितपुर सम्म पोखरा १०:०० दिउसा जहापनि गर्न, सम्म कारोवार SCMobile ' विस्तृत जानकारीका लागि २४सै +९७७१ मा AppStore हाम्रो ग्राहक सेवा केन्द्रको फोन standard chartered'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*