ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमा नकारात्मक सर्किट, यी कम्पनीको शेयरमूल्य घट्यो

१२ आश्विन २०७९, बुधबार १५:२७

काठमाडौं । बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचक बढेपनि आज केही कम्पनीको शेयरमूल्य भने घट्न पुगेको छ । आज ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाईमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, राप्ती हाइड्रोपावरको ६.०६ प्रतिशत, हिमालयन हाइड्रोपावरको ५.९६ प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावरको ४.९६ प्रतिशत र एभरेष्ट बैंकको ३.९५ प्रतिशतले घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*