यसरी मनाए बीमाकर्मीहरुले दशैं (फोटो फिचर सहित)

काठमाडौं । यस वर्षको विजया दशमी बीमाकमीहरुले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू बीमाकर्मीहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।
राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि दशै भव्य रुपमा मनाएका छन् ।
सामाजिक सञ्जालमा उपलब्ध भएको तस्विरहरुको आधारमा बीमापोष्टले तयार पारेको फोटोचित्र ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल श्रीमतीको साथमा दशैंको फोटो

बीमा समितिका उपनिर्देशक निशा घिमिरे परिवारको साथमा टिका ग्रहण गर्दै

- नेपाल इन्स्योरेन्सका डिसिईओ इश्वर पोखरेल परिवारको साथमा दशैं मनाउदै

हिमालयन एभरेष्ट इन्स्योरेन्सका डिसिईओ कमल गौतम परिवारको साथमा दशै मनाउदै
- महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिईओ रमेश कुमार भटराई परिवारको साथमा

- बीमा समितिका सुदुरपश्चिमका प्रदेश प्रमुख ओम बहादुर अधिकारी

बीमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्कीको दशैं














