यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२३ आश्विन २०७९, आईतवार १५:०९

काठमाडौं । साताको पहिले दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४४।६२ अंकले बढेर १८९८ को बिन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले बृद्धि भएता पनि ग्लोवल आईएमई ब्यालेन्स्ड फण्डको शेयर मूल्य ४।४८ प्रतिशतले सर्वाधिक घटेको छ ।
त्यस्तै, आरबिबि म्युच्युअल फण्डको १।९७, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको १।९६, सिटिजन म्युच्युअल फण्डको १।८३ र नबिल ब्यालेन्स्ड फण्डको १।८० प्रतिशतले शेयर मूल्य घटेको छ ।













