ग्लोबल आइएमई बैंकको सबै नेपालीको बचत खातामा शुन्य मौज्दातमै ९.१३३% ब्याजदर निर्धारण

२४ आश्विन २०७९, सोमबार १३:३४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ल्याएको सबै नेपालीको बचत खातामा वार्षिक ९.१३३ प्रतिशत ब्याजदर पाइने भएको छ । शुन्य मौज्दातमै खोल्न सकिने उक्त बचत खातामा उच्चतम ब्याजदर रहेको बैंकले जनाएको छ ।

साथै बैंकले आवश्यकताअनुसार मोबाइल बैकिङ्ग, चेक बुक, डेबिट।क्रेडिट कार्ड समेत उपलब्ध हुनेछ । यसका साथै ग्लोबल आइएमई बैंकले बैंकमा पहिलो पटक खाता खोल्ने ग्राहकलाई बोनस स्वरुप १०० रुपैयाँ खातामा जम्मा गरिदिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*