यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२४ आश्विन २०७९, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूूचक २७।१६ अंकले घटेर १८७१ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै गरिमा बैंको डिभेञ्चरको शेयर मूल्य ८।१३ प्रतिशतले शेयर मूल्य सर्वाधिक घटेको छ ।
त्यस्तै, सिभिल लघुवित्त, कृषि विकास बैंकको डिभेञ्चर, कर्णाली विकास बैंक र पञ्चकन्या मै हाईड्रोपावरको शेयर मूल्य घटेको छ ।













