बेष्ट फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२६ आश्विन २०७९, बुधबार १०:४३

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दे कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले काठमाडौं उपत्यकाको लागि २ जना ब्रान्च म्यानेजरको माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तिर्ण गरेको हुनुुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*