नेप्सेद्धारा नबिल इक्वीटी र नबिल ब्यालेन्स्ड् फण्ड–२ को कारोबार रोक्का, यस्तो छ कारण

२६ आश्विन २०७९, बुधबार १३:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडका दुई फण्डको कारोबार रोक्का गरिदिएको छ । नेप्सेले आजमात्रै लाभांश घोषणा गरेको नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्वीटी फण्डको कारोबार रोक्का गरिदिएको हो ।

यी दुई फण्डले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नियम पालना नगरी ढिला लाभांश घोषणा गरेको भन्दै नेप्सेले दुवै फण्डको कारोबार रोक्का गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*