सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

३ कार्तिक २०७९, बिहीबार १५:०५

काठमाडौं ।  नेप्से १।३८ अंकले घट्दा १८४४।१४ को विन्दुमा कायम भएको छ।शेयर बजारमा सामान्य अंकले घट्दा सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, विन्धवासिनी, विशाल बजार, नारायणी डेभलपमेन्ट बैंक, रुरु जलविधुत्, सिटिजन म्युचुअल फण्ड १, एनआईबिएल प्रगति फण्ड, विन नेपाल, समता लघुवित्त र आशा लघुवित्तको शेयरमा सुधार देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*