पाँच लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
२० कार्तिक २०७९, आईतवार १५:२१

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ ।
आज शेयरबजारमा सातवटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । अधिकांश लघुवित्त संस्थाहरुको शेयरमुल्य आज बढेको छ । मानुषी लघुवित्त, जाल्पा सामुदायिक लुघवित्त, नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्त, उन्नती सहकार्य लघुवित्त र श्वेत गंगा हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।













