नेप्सेमा थप एक लाख कित्ता शेयर सूचीकृत

२० कार्तिक २०७९, आईतवार १५:३८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंक लिमिटेडको संस्थापक शेयर सूचीकृत भएको छ ।

बैंकको आज १ लाख ९ हजार ८११ कित्ता प्रोमोटर शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*