ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता

२१ कार्तिक २०७९, सोमबार ११:५०

काठमाडौ । ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” निष्काशन सम्झौता भएकोछ । “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्नसन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि., कमलादी, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*