स्वरोजगार लघुवित्तको स्वतन्त्र संचालकमा हिरा देबि विष्ट नियुक्त

२२ कार्तिक २०७९, मंगलवार ११:१२

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालन नियुक्त गरेको छ । लघुवित्तको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा हिरा देबि विष्टलाई नियुक्त गरेको हो ।

लघु्वित्तले कात्तिक २२ गतेदेखि लागू हुनेगरी नागार्जुन १० राधाकृष्ण मन्दिर, काठमाडौं नेपाल स्थायी ठेगाना भएकी विष्टलाई आगामी ४ वर्ष कार्यकालको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*