आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२२ कार्तिक २०७९, मंगलवार १५:२६

काठमाडौं ।शेयर बजार ओरालो लाग्दा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ४।२२ प्रतिशतले बढेको हो ।

त्यस्तै, गुरास लघुवित्त, पुनर्बीमा कम्पनी, बलेफी हाईड्रोपावर र श्वेत गंगाको शेयरमा सुधार देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*