झापाको धुलाबारीमा एभरेष्ट बैंकमा शाखा बिस्तार
२५ कार्तिक २०७९, शुक्रबार १८:१३

एभरेष्ट बैंक लिमिटेडले झापाको धुलाबारीमा शाखा बिस्तार गरेको ।
उक्त शाखाको उद्धघाटन मेचिनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका हुन । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ ।












