शाइन रेसङ्गा विकास बैंकमा रोजगारीको अवसर
२७ कार्तिक २०७९, आईतवार ११:०४

काठमाडौं । शाइन रेसङ्गा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
बैंकले बुटवल शाखाको लागि आईटी डिपार्टमेन्टमा फुल स्टक एप्लीकेशन डेप्लोपर, नेटवर्क एण्ड सिस्टम, डिजिटल बिजनेस डिपार्टमेन्ट र इन्फरमेशन सेक्युरिटी एनालाईसिस्टमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।













