नेप्सेमा ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२७ कार्तिक २०७९, आईतवार १५:०८

काठमाडौं । नेप्से ओरालो लाग्दा लक्ष्मी इक्विटी फण्डका इकाईधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर मूल्य ७।९० प्रतिशतले बढेको छ ।
त्यस्तै, लक्ष्मी उन्नती कोष, मन्दाकिनी हाईड्रोपावर, सिंगटी हाईडोपावर, गुखार्ज फाइनान्स, ओरियन्टल होटल, समृद्धि फाइनान्स, किसान लघुवित्त, सनराईन फस्र्ट म्युचुअल फण्ड र सिटिजन म्यचुअल फण्ड २ को शेयर मूल्य बढेकोछ ।













