यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२७ कार्तिक २०७९, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले गिरावट आएको छ । आज नेप्से परिसुचक १०।५४ अंकले बढेर १८८३।१६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज नबिल ब्यालेन्स्ड फण्डको ६।९० प्रतिशतले सर्बाधिक घटेको छ ।
त्यस्तै, निर्धन उत्थान लघुवित्तको ६।४०, सिटिजन म्युच्युुअल फण्डको ५।४२, मनकामना स्मार्ट लघुवित्तको ५।१८ र आशा लघुवित्त बित्तिय संस्थाको ४।८६ प्रतिशतले शेयर मुल्य घटेको छ ।













