एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२८ कार्तिक २०७९, सोमबार १५:०७

काठमाडौं । नेप्से २१ ।२६ अंकले बढ्दा १९०४।४३ को विन्दुमा काय भएको छ। नेप्से उकालो लाग्दा आज तारागाँउ रिजेन्सी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ ।होटलेको शेयर ९।८४ प्रतिशतले बढेको छ।
त्यस्तै, सप्तकोशी विकास बैंक, बुद्धभूमि, रिभर फल्स, लिवर्टी, छ्याङ्दी, ग्रामीण विकास, कर्पोरेट विकास बैंक, हिमालयन डिस्टीलरी र एशियन लाइफको शेयर उकालो लागेको छ ।













