सिक्लेस हाइड्रोपावरको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

३० कार्तिक २०७९, बुधबार १५:०९

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक १३.४० अंकले बढेर १९११.२६को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसंगै सिक्लेस हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, गनपति लघुवित्त, नारायणि विकास बैंक, रिदी पावर कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*