जनउत्थान सामुदायिक लघुवित्तसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमााए

३० कार्तिक २०७९, बुधबार १५:१२

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचक आज १३.४० अंकले बढेर १९११ विन्दुमा कायम भएको छ ।

शेयरबजारमा आज सुधार देखिएपनि केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । संस्थाको शेयरमूल्य आज ४.१३ प्रतिशतले घटेको छ ।

त्यस्तै, सबैको लघुवित्तको ३.६८ प्रतिशत, विशाल बजार कम्पनीको २.८४ प्रतिशत, बुद्धभूमि नेपाल हाइड्रोपावरको २.७४ प्रतिशत र लक्ष्मी उन्नती कोषको २.६४ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*