बोटलर्स नेपाल (तराई)को वैकल्पिक संचालकमा किशोर महर्जन नियुक्त

६ मंसिर २०७९, मंगलवार ११:०७

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको वैकल्पिक संचालकमा किशोर कुमार महर्जन नियुक्त भएका छन् ।

कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले भैसिपाटी २५ स्थायी ठेगाना भएका मजर्हनलाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनीको वैकल्पिक संचालकमा चयन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*