नेपाल बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
६ मंसिर २०७९, मंगलवार १५:०७

काठमार्डौं । नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा पनि आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ। दोस्रो बजारमा आज नेपाल बैंकको आज १२ करोडको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिदी पावर कम्पनी, हिमालयन डिष्टिलरी, शिव्म सिमेन्ट्स, नाग्दी पावर, एभरेष्ट बैंक, मेगा बैंक, नेशनल हाईड्रोपावर, नेपाल लाइफ र हिमालm दोलखाको आज सर्वाधिक कारोबार भएको छ।













