आज यी कम्पनीले सर्वाधिक कमाए

६ मंसिर २०७९, मंगलवार १५:०९

काठमाडौं । देशमा भएको निर्वाचन सम्पन पछि भएको पहिलो कारोवारको दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक ७।१३ अंकले घटेर १९२९।७० को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा जानकि फाइनान्सको शेयर मूल्य ६।२३ प्रतिशतले सर्वाधिक बढेको छ ।

त्यस्तै, खप्तड लघुवित्तको ३।९९, धौलागिरी लघुवित्तको ३।९७, सयपत्रि हाइड्रोपावर लिमिटेडको ३।८० प्रतिशतले शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*