यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
६ मंसिर २०७९, मंगलवार १५:२०

काठमाडौं । देशमा भएको निर्वाचन सम्पन पछि भएको पहिलो कारोवारको दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक ७।१३ अंकले घटेर १९२९।७० को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै युनिलिभर नेपालको शेयर ५।५८ प्रतिशतले घटेको छ ।
त्यस्तै, सिक्लेस हाइड्रोपावर, दोर्दिखोला जल विदयुत, अप्पर हेवाखोला हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मुल्य घटेको छ ।













