सिभिल बैंकको शेयर कारोबार फुकुवा

६ मंसिर २०७९, मंगलवार १६:०३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सिभिल बैंक हिमालयन बैंकसँग गाभिने सम्झौता भएसँगै सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो ।

नेप्सेले सिभिल बैंकको आधारभूत शेयरधनी बाहेकेको शेयरधनीको शेयर कारोबार आज (मंसिर ६) गतेदेखि फुकुवा गर्ने निर्णय गरेको हो । सो अनुसार बैंकको आधारभूत शेयर बाहेक सर्वसाधारण शेयर भोलिदेखि नै कारोबारमा आउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*