रिडी पावर कम्पनीको वम्पर लाभांश घोषणा, नगद र बोनस कति ?

६ मंसिर २०७९, मंगलवार १६:१०

काठमाडौं । रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२।१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*