४ सय रुपैयाँले घट्यो सुुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
७ मंसिर २०७९, बुधबार १०:५२

काठमाडौ । नेपाली बजारमा बुधवारका दिन सुनको मूल्य तोलाको ४ सय रुपैयाँले र चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलवारका दिन नेपाली बजारमासुनको मूल्य तोलाको ३०० रुपैयाँले घटेको थियो ।












