यी ४ तरिकाबाट हेर्नुस पिपुल्स हाइड्रोपावरको आइपीओ रिजल्ट
७ मंसिर २०७९, बुधबार १६:१४

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारीक वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएससको मेरो शेयरको वेबसाइट सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको नयाँ वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।
यसरी हेर्नुस आइपीओ रिजल्ट
कम्पनीको वेबसाइट : https://peopleshydro.com.np/
बिक्री प्रबन्धकको वेबसाइट : https://www.sanima.capital/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सीडीएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/












