नेप्से परिसूचक उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
११ मंसिर २०७९, आईतवार १५:०७

काठमाडौं। साताको पहिलो दिन नेप्से ३०।४३ अंकले बढ्दा डिप्रोक्स लघुवित्तको शेयर मूल्य बढेको छ। कम्पनीको शेयर मूल्य ८।२१ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन विकास लघुवित्त, कुमारी बैंक, ग्रिन लाइफ हाईड्रोपावर, नेष्डो, सिईबिडि हाईड्रोपावर, धैलागिरि लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, पञ्चकन्या माई र श्वेत गंगाको शेयरमा सुधार देखिएको छ।













