कालिका लघुवित्तको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त

१२ मंसिर २०७९, सोमबार १०:५८

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त भएका छन् ।

कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले मंसिर १२ गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा पोखरा ८, कास्की निवासी थापालाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*