माछापुच्छ्रे बैंकको अध्यक्षमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो नियुक्त
१३ मंसिर २०७९, मंगलवार १०:२९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले महतोलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।












