यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
१३ मंसिर २०७९, मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।९९ अंकले बढेर १९५३ को विन्दुमा पुुगेको छ ।
आज शेयर बजार बढेतापनि एनआइसि एसिया बैंकको ब्यालेन्स्ड फण्डको ४।६० प्रतिशतले शेयर मुल्य घटेको छ ।
त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, नेपाल एसबिआई बैंक, सिद्धार्थ इन्स्योरेन्स लगायतका कम्पनीको शेयर मुल्य घटेको छ ।













