एक्सेल डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१५ मंसिर २०७९, बिहीबार ११:०६

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले रोेजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले १० वटा शाखाको लागि ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन संकाय तर्फमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक नेपाली नागरिकले कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*