यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
१९ मंसिर २०७९, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार घटेर १९३८ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेसँग अजोड इन्स्योरेन्सको ७।३७ प्रतिशतले शेयर मुल्य घटेको छ ।
त्यस्तै, सिटिजन म्युच्युअल फण्ड, ओरिन्टेल होटल्स, युनाईटेड इन्स्योररेन्स लगायतका कम्पनीको शेयर मुल्य घटेको छ ।













