नेप्से ओरालो लाग्दा आज यी कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कतिले ?

२० मंसिर २०७९, मंगलवार १५:०६

काठमाडौं । नेप्से ४।८७ प्रतिशतले घटेको छ । हिजो सकारात्मक देखिएको नेप्से परिसूचक आज झिनो अंकले घटेको हो ।

आज धैलागिरी लघुवित्तको शेयर सबैभन्दा धेरैले बढेको छ । कम्पनीको शेयर ८।१७ प्रतिशतले बढेको छ।
त्यस्तै, सिटिजन म्युचुअल फण्ड १, स्र्पोट माईक्रोफाइनान्स, हिमालयन बैंक, खप्तड लघुवित्त, स्वाभिमान लघुवित्त, आरएमडिसी, ग्लोबल आइएमई समुन्नत स्किम १ र सानिमा इक्विटी फण्डको शेयर मूल्य बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*