एनएमबि बैंक सहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२० मंसिर २०७९, मंगलवार १५:०९

काठमाडौं । मंगलबारको दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार  पनि ४।८७ अंकले घटेको छ ।

शेयर बजार घटेसँगै आज एनएमबि बैंकको शेयर मुल्य सर्वाधिक घटेको छ । त्यस्तै, एनएमबि ५० को ३।०७, १२ प्रतिशत फाइनान्स लिमिटेडको ३।३२, एनएमबि हाईब्रिड फण्डको ३।३२ र एनआइसी एशिया बैंकको ३।२५ प्रतिशतले शेयर मुल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*