आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२१ मंसिर २०७९, बुधबार १५:०६

काठमाडौं । नेप्से १६।६१ अंकले घट्दा ५३ कम्पनीको शेयर भने उकालो लागेको छ।दुई दिन शेयर बजारमा निरन्तर ओरालो लागेको छ। आज खप्तड लघुवित्तका लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ६।०९ प्रतिशतले बढेको छ।

त्यस्तै, कुमारी धनवृद्धि योजना, ग्रिन भेञ्चर, नेशनल माईक्रोफाइनन्स, सानिमा लार्ज क्याप फण्ड, अपर हावाखोला, एनआईसी एशिया सेलेक्ट फण्ड, डिप्रोक्स लघुवित्त, आदर्श लघुवित्त र धौलागिरी लघुवित्तको शेयरमा सुधार देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*