नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको अवस्था कस्तो ?
२१ मंसिर २०७९, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन (बुुधवार) का दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १६।६१ अंकले घटेर १९१७ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेसँगै नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, ग्लोवल आईएमई बैकको ९।२९, सिटिजन म्युच्युुअल फण्डको ७।५६, सिभम सिुमेन्ट्सको ४।८६ प्रतिशतले शेयर मुुल्य घटको छ ।













