सिद्धार्थ बैंकको शेयर लिलामीमा, क-कसले दिन पाउनेछन् आवेदन ?

२२ मंसिर २०७९, बिहीबार १०:३४

सिद्धार्थ बैंक लिमिटेड १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*