कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२२ मंसिर २०७९, बिहीबार ११:४८

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो ।

बैंकले डेपुटी हेडमा एसिस्टेन्ट म्यानेजर पदमा १ जना, देशमा रहेका विभिन्न ब्रान्चहरुको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, एसिस्टेन्ट रिलेसनशिप म्यानेजर, सेमि क्वालिफाईड चार्टट एकाउन्टेन्ट लगायतका अन्य पदहरुमा केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित विषयमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको जनाएको हो ।

इच्छुक उम्मेदवारले बैंकको वेवसाईट https://www.kamanasewabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

विकास बैंकमा नयाँ रोजगारीको अवसर सम्बन्धी सूचना - Banking Career -

सूचनाः फाइनान्सियल नोटिस डटकमबाट लिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*