लाभांश वितरण नगर्ने सामलिङ पावरको निर्णय

२३ मंसिर २०७९, शुक्रबार १०:१२

काठमाडौं । सामलिङ पावर लिमिटेडले गत आवको मुनाफाबाट कुनै खालको लाभाश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को लागि कुनै पनि बोनस शेयर तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै कम्पनीले आव २०७८।७९ को वार्षिक साधारण सभा पुष २१ गते बिहिबार बस्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*