महुली लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२५ मंसिर २०७९, आईतवार १०:५१

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले (वित्त व्यवस्थापन विभाग) अन्तर्गत प्रवन्धक पदमा १ जना, विभागिय प्रमुख पदमा १ जना, विभागिय सहायक पदमा १ लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्छन् ।













